कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पिज्जा हटमा बिहीबार ५० प्रतिशत छुटको अफर

काठमाडौँ — पिज्जा हट नेपालले बिहीबार पिज्जाहरुमा ५० प्रतिशत छुटको अफर ल्याएको छ । 'डन्ट कुक थस्डे' अफरमा सिग्नेचर र सुप्रिम रेन्जका पिज्जाहरूमा ५० प्रतिशत छुट हुने कम्पनीले जनाएको छ । 

पिज्जा हटमा बिहीबार ५० प्रतिशत छुटको अफर

'ग्राहकहरूलाई खाना पकाउनबाट विश्राम लिन र पिज्जा हटको प्रख्यात मिडियम प्यान पिज्जाको स्वाद आधा मूल्यमा लिन प्रोत्साहित गर्दछ। बिहीबारको दिन मात्रै उपलब्ध यो प्रस्तावले समान रूपमा सुविधाजनक र किफायती भोजनको विकल्प प्रदान गर्दछ' पिज्जा हटको प्रेस नोटमा छ ।

पिज्जा हट रेस्टुरेन्टहरू हाल काठमाडौंको दरबारमार्ग, आईप्लेक्स मल - बानेश्वर, भाटभटेनी - थिमि, सुखानगर - बुटवल; द सेन्चुरियन मल-बिराटनगर र द स्काइलाइन मल-वीरगन्जमा छन् ।

प्रकाशित : असार २७, २०८१ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×