कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सामसङको ग्यालेक्सी एस२४ किन्दा ग्यालेक्सी बड्स 

काठमाडौँ — सामसङको ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा ५ हजार थप थरी १५ हजार मूल्यबराबरको ग्यालेक्सी बड्स एफई खरिद गर्न पाइनेछ । ग्राहकहरूले आफ्नो टेक अपग्रेड गर्ने, सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्ड पाउने मौका पाउनेछन् ।

सामसङको ग्यालेक्सी एस२४ किन्दा ग्यालेक्सी बड्स 

यो अफर असार ६ गतेसम्म रहनेछ । यो अफर इनस्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिनेछ । आफ्नाे नागरिकताको साथ ग्राहकहरुले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न ५ हजार रुपैयाा थप गर्नुपर्नेछ । स्मार्टफोनसाग शून्य प्रतिशत ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समग्र हुने गरी यो बन्डल खरिद गर्न सक्नेछन् ।

प्रकाशित : असार ५, २०८१ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×