कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

प्रभु बैंकको नयाँ शाखा मुगुस्थित गमगडिमा

काठमाडौँ — प्रभु बैंकले आफ्नो नयाँ शाखा मुगुस्थित गमगढिमा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ३०६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकको नयाँ शाखा मुगुस्थित गमगडिमा

बैंकले शाखा कार्यालय विस्तार गरी सर्वसाधारणको घर आागनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धिसँगै देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ । बैंकको देशभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् ।

प्रकाशित : असार ४, २०८१ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×