कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा पाँचखालमा 

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका–४, तामाघाटमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा पाँचखालमा 

सोमबारदेखि कारोबार सुरु गरेको बैंकले जनाएको छ । देशभर बैंकको शाखा कार्यालय २८८ पुगेको जनाएको छ । देशभर ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउन्टर छन् ।

प्रकाशित : असार ४, २०८१ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×