कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

हिमालयन बैंकको बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल 

काठमाडौँ — हिमालयन बैंकको बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको छ । एफपीओ निष्काशनका लागि बैंक र क्यापिटलबीच सम्झौता भएको छ ।

हिमालयन बैंकको बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल 

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । हिमालयन बैंकको एफपीओ निष्काशनको काम सिटिजन्सले गर्नेछ ।

प्रकाशित : असार ४, २०८१ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×