कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

प्रभु बैंकको नयाँ शाखा बैतडीमा

काठमाडौँ — प्रभु बैंकले आफ्नो नयाा शाखा बैतडीको देहीमाण्डौंमा सञ्चालनमा ल्याएको छ । बैंकले बैतडीस्थित दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं मा ३०३ औं नयाँ शाखामार्फत सेवा सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकको नयाँ शाखा बैतडीमा

बैंकको देहीमाण्डौं शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछ । बैंकको देशभर ३०३ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×