कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

आवास र निर्माण नेपाल २०२४ वैशाखमा

काठमाडौँ — आवास र निर्माण नेपाल २०२४ को आगामी वैशाखमा चार दिने प्रदर्शनी हुने भएको छ । वैशाख २७ गते देखि ३० गतेसम्म भृकुटी मण्डपमा प्रदर्शनी चल्नेछ ।

आवास र निर्माण नेपाल २०२४ वैशाखमा

हाउस अफ राजकर्णिकारले यो प्रदर्शनी आयोजना गर्न लागेको हो । प्रदर्शनीमा आवासीय निर्माण क्लिनिक र उद्योग अन्तरक्रिया मञ्चमा 'पूर्वाधार टेन्डर बोलपत्रको कला र विज्ञान', ‘राष्ट्रिय भवन संहिता अनुपालन’ र ‘ग्रीन बिल्डिङ प्रमाणीकरण’ जस्ता चर्चित विषयहरूमा प्रस्तुत गर्नेछ । आवास र निर्माण नेपालले साना व्यवसाय र व्यक्तिगत विक्रेतालाई लक्षित गर्दै १२ हजार रुपैयाँको न्यून शुल्कमा रियल इस्टेट मार्ट स्टल पनि उपलब्ध गराउने छ । आवास र निर्माण नेपाल २०२४ ले लगभग १७५ स्टल हुनेछ ।

प्रकाशित : फाल्गुन ९, २०८० १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?