१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नोकियाको ‘एक्सेलेरेटिङ इन्डस्ट्री ४.० विथ नोकिया’

काठमाडौँ — नोकियाले काठमाडौंको होटल हयात प्यालेसमा ‘एक्सेलेरेटिङ इन्डस्ट्री’ कार्यक्रम आयोजना गरेको छ ।

नोकियाको ‘एक्सेलेरेटिङ इन्डस्ट्री ४.० विथ नोकिया’

नोकियाले नेपालमा विभिन्न इन्टरनेट सेवाप्रदायकमार्फत उल्लेखनीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न र नेपाली जनताका लागि डिजिटल पूर्वाधार निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा नेपालमा डिजिटल रुपान्तरणको प्रभाव, सम्भावित प्रयोग केसीहरु, नियामक आवश्यकता र ब्रोडब्यान्ड पूर्वाधारको निर्णयक भूमिकाबारे गहिराइमा छलफल गरिएको पनि बताइएको छ ।

प्रकाशित : मंसिर २५, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?