९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

जीआईएसमा ग्लोबल लिडर ईएसआरआईको टोक्नोलोजी समिट

काठमाडौँ — जीआईएसमा ग्लोबल लिडर ईएसआरआईले काठमाडौंमा ईएसआरआई टोक्नोलोजी समिट आयोजना गरेको छ ।

जीआईएसमा ग्लोबल लिडर ईएसआरआईको टोक्नोलोजी समिट

नापी विभाग, केन्द्रीय तथ्यांक विभाग, खानी तथा भूगर्भ विभाग, जलविज्ञान, सहरी विकास तथा विभिन्न शैक्षिक संस्थाका अधिकारीको सहभागिता रहेको समिटमा नेपालले सामना गरिरहेका चुनौती सम्बोधन गर्न र विकासको दृष्टिकोणलाई समर्थन गर्न जीआईएस प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भनेर छलफल गरिएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

ईएसआरआईका कार्यकारीहरुले विश्वव्यापी नमुना उद्धृत गरेर एआरसी जीआईएस टेक्नोलोजीले विभिन्न खण्डमा प्रदान गर्न सक्ने मूल्यलाई प्रस्तुत गरेको बताइएको छ ।

प्रकाशित : मंसिर २१, २०८० २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?