१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राष्ट्रिय अपांग कोषले गर्‍यो सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्मान 

काठमाडौँ — अपांगता भएका व्यत्तिहरुको ३२औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषले सम्मान गरेको छ ।

राष्ट्रिय अपांग कोषले गर्‍यो सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्मान 

सहरी विकासमन्त्री सीता गुरुङले मनी ट्रान्सफरलाई उक्त सम्मान हस्तान्तरण गरिन् । गत वैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपांग कोषलार्ई ५ लाख रकम सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपांग कोषसाग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपांगता भएकाहरुलाई सेवा पुर्‍याउने उद्देश्यले कोषलार्ई उक्त रकम सहयोग गरेको थियो ।

प्रकाशित : मंसिर १८, २०८० २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?