१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

पिज्जा हटको ‘थिन क्रस्ट पिज्जा’ नेपालमा

काठमाडौँ — पिज्जा हटले आफ्नो मेनुमा ‘थिन क्रस्ट पिज्जा’ ल्याएको छ । पिज्जा हटको ह्यान्डक्राफ्टेड ‘थिन क्रस्ट पिज्जा’ मूल्य ४९९ रुपैयाँदेखि सुरु हुनेछ ।

पिज्जा हटको ‘थिन क्रस्ट पिज्जा’ नेपालमा

ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले १२ विभिन्न टोपिङका साथ थिन क्रस्ट पिज्जा ल्याएको हो । ग्राहकले डाइन–इन वा टेक–अवेको लागि पिज्जा हट रेस्टुरेन्ट, भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्नेछन् ।

प्रकाशित : मंसिर ११, २०८० १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?