१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

भूकम्पपीडितलाई युनिलिभरको एक करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — युनिलिभर नेपालले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा एक करोड रुपैयाा सहयोग गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनस्थापनाका लागि कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीको टोलीले रकम सहयोग गरेको हो ।

भूकम्पपीडितलाई युनिलिभरको एक करोड

जाजरकोट र रुकुम जिल्लामा भूकम्प गएको भोलीपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका सामग्री हस्तान्तरण समेत गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०८० १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?