९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भूकम्प पीडितलाई गोल्डस्टारको जुत्ताचप्पल 

कान्तिपुर संवाददाता

काठमाडौँ — गोल्डस्टार सुजले जाजरकोटका भूकम्प पीडितलाई १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । किरण सुज म्यानुफ्याक्चर कम्पनीअन्तर्गत गोल्डस्टार सुजले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको जुत्ता तथा चप्पल सहयोग गरेको हो ।

भूकम्प पीडितलाई गोल्डस्टारको जुत्ताचप्पल 

गाेल्डस्टार सुजले प्रधानमन्त्री दैवी प्रकाेप सहायता काेषमा जुत्ताचप्पल सहयाेग पठाएकाे हाे । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदै गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणाले प्रभावित समुदायको कल्याणका लागि प्रतिबद्ध र थप सहयोग गर्न तयार रहेको बताइन् ।

प्रकाशित : कार्तिक ३०, २०८० १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?