१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

विराटनगरमा पनि बाजेको सेकुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — बाजेको सेकुवाले विराटनगरमा १९औं आउटलेट सञ्चालनमा ल्याएको छ ।

विराटनगरमा पनि बाजेको सेकुवा

नेपाली बार्बिक्यू स्वाद र अन्तर्राष्ट्रिय खानाको लागि प्रसिद्ध बाजेको सेकुवा ४७ वर्षदेखि उत्कृष्ट छ । विराटनगर आउटलेटले अमेरिकामा ‘बाजेको सकेुवा–द हिमालयन ग्रिल’ को सफलताबाट प्रेरित छ ।

विराटनगर आउटलेटमा शाकाहारी र मांसाहारी छुट्टाछुट्टै खण्ड छन् । एक पटकमा १५० जना ग्राहकलाई सेवा दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : कार्तिक २४, २०८० २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?