९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दराजको ११.११ अभियानमा सिटिजन्स्का ग्राहकलाई छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स् बैंक र दराजले बैंकका कार्डबाहक ग्राहकलाई दराजको ११.११ अभियानमा छुट दिने गरी सम्झौता गरेको छ । यो योजना कातिक २५ देखि लागु हुनेछ ।

दराजको ११.११ अभियानमा सिटिजन्स्का ग्राहकलाई छुट

सिटिजन्स् बैंकका ग्राहकले अनलाइन सामान खरिद गरी डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा दुई हजारसम्म छुट पाइनेछ ।

ग्राहकले क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँसम्म छुट पाइनेछ । अग्रिम भुक्तानी छुट सीमित अवधिको लागि मात्र लागु हुनेछ ।

प्रकाशित : कार्तिक २४, २०८० २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?