९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

डिजिटल कारोबार गर्दा ग्लोबल आईएमई बैंकका ग्राहकलाई क्यासब्याक

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले तिहारमा डिजिटल कारोबारबाट सामान किन्दा क्यासब्याक पाइने भएको छ ।

डिजिटल कारोबार गर्दा ग्लोबल आईएमई बैंकका ग्राहकलाई क्यासब्याक

बैंकका डेबिट वा क्रेडिट कार्डवाहक ग्राहकले नेपालभरका पस (पीओएस) मेसिनमा एक हजार वा त्यसभन्दा बढी कम्तीमा ३ वटा कारोबार गर्दा ३ सय रुपैयाँ वा ५ वटा कारोबारमा ५ सय रुपैयाँ क्यासब्याक पाइनेछ ।

पस (पीओएस) मेसिनमार्फतको कारोबारमा कागतिहारदेखि कात्तिक २९ भाइटीकासम्म क्यासब्याक पाइनेछ ।

प्रकाशित : कार्तिक २४, २०८० २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?