कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

एसबीआई बैंक र साथी अस्पतालबीच छुट सम्झौता 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एसबीआई बैंक र कैलालीको टिकापुरस्थित साथी अस्पताल एण्ड रिसर्च सेन्टरबीच छुट सम्बन्धी सम्झौता भएको छ ।

एसबीआई बैंक र साथी अस्पतालबीच छुट सम्झौता 

उक्त सम्झौतामा बैंकका तर्फबाट सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी तथा अस्पतालका अध्यक्ष जगदिश्वर पण्डितबीच हस्ताक्षर भएको छ । यस अस्पतालबाट सेवा लिँदा बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा छुट प्रदान गरिने भएको छ ।


प्रकाशित : आश्विन १६, २०८० १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?