१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सानिमा बैंक लमजुङको बेसीसहरमा

काठमाडौँ — सानिमा बैंकले लमजुङको त्रिवेणी टोल, बेसीसहर– ७ मा शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।

सानिमा बैंक लमजुङको बेसीसहरमा

उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले ग्राहक, सरोकारवाला सबैको सहयोगकै कारण सेवा विस्तार हुँदै गएको बताए । योसहित बैंकको देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा एटीएम संचालनमा रहेका छन् ।


प्रकाशित : जेष्ठ ८, २०८० १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?