कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टीसीएलको ‘फुटबल हंगामा’ योजनामा छुट

काठमाडौँ — एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई  लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले टीसीएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

टीसीएलको ‘फुटबल हंगामा’ योजनामा छुट

कम्पनीका अनुसार टीसीएलका कुनै पनि होम एप्लायन्स खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन जित्न सक्ने छन् । ग्राहकले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टीसीएल टाइप गरी आफ्नो नाम र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ । यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।


प्रकाशित : मंसिर ६, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?