ग्लोबल आईएमई डिबेन्चर निस्कासनका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त 

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकको डिबेन्चर ‘२०८४/८५’ निस्कासनका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धमा नियुक्त भएको छ । ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निस्कासन गर्न लागेको हो ।

ग्लोबल आईएमई डिबेन्चर निस्कासनका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त 

११.२५ प्रतिशत ब्याजसहित पाँच वर्षको लागि निस्कासन गर्न लागिएको बैंकले जनाएको छ । उक्त कार्यको लागि ग्लोबल आईएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।



प्रकाशित : कार्तिक २०, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?