कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

यशोदाद्वारा १५ विद्यार्थीलाई अध्ययनको अवसर प्रदान 

कान्तिपुर संवाददाता

काठमाडौँ — घरायसी सामान तथा उपकरण ब्राण्ड यशोदाले सामाजिक उत्तरदायित्त्वस्वरुप १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । दलित, अल्पसंख्यक, पिछडिएका समुदायका १५ विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गरिएको यशोदाले जनाएको छ ।  

यशोदाद्वारा १५ विद्यार्थीलाई अध्ययनको अवसर प्रदान 

दैनिक जीवन पद्धतिलाई सरल र सहज बनाउन १५ वर्षदेखि यशोदाले घरायसी उपकरण बिक्री वितरण गर्दै आएको छ । वासिङ्ग मेसिन, टेलिभिजन, एसी, फ्रिज, माइक्रो ओभन, इन्डक्सन चुलोलगायत ४० बढी प्रकारका सामान तथा उपकरण बजारमा रहेको कम्पनीले जनाएको छ । साथै बजारमा रहेका क्यालकुलेटर, इमर्जेन्सी लाइट, राइसकुकर लगायत उत्पादनमा पनि उपभोक्ताको साथ मिलेको कम्पनीको दाबी छ ।


प्रकाशित : कार्तिक १४, २०७९ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?