लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा 

काठमाडौँ — मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा 

यो मेगा बैंकको २ सय ८ औं शाखा हो । यो सँगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय सञ्चालनमा आएका छन् ।


प्रकाशित : असार २०, २०७९ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?