२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

एनआईसी एसिया बैंकको मुद्दती योजनामा १० गुणासम्म रकम पाइने

काठमाडौँ — एनआईसी एसिया बैंकले निक्षेप रकममा १० गुणासम्म पाइनेगरी उच्चतम ब्याजदर सहितको नवीनतम ‘एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवम् रेमिट्यान्स ग्राहकलाई लक्षित गरी ल्याइएको छ । 

एनआईसी एसिया बैंकको मुद्दती योजनामा १० गुणासम्म रकम पाइने

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबल देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने बैंकले जनाएको छ । देशभर बैंकका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ इकाइ सञ्चालनमा छन् । यस्ता छन् बैंकले ल्याएको मुद्दतीमा १० गुणासम्म रकम पाइने अवधि :

योजना

व्यक्तिगत

संस्थागत

रेमिट्यान्स

२ गुणा

६ वर्ष ४ महिना २५ दिन

७ वर्ष २ महिना २७ दिन

५ वर्ष १० महिना १४ दिन

३ गुणा

१० वर्ष २ महिना १४ दिन

११ वर्ष ८ महिना ९ दिन

९ वर्ष ४ महिना १० दिन

४ गुणा

१२ वर्ष ११ महिना २ दिन

१४ वर्ष १० महिना २९ दिन

११ वर्ष १० महिना ७ दिन

५ गुणा

१५ वर्ष ० महिना १३ दिन

१७ वर्ष ५ महिना ९ दिन

१३ वर्ष ९ महिना १५ दिन

६ गुणा

१६ वर्ष ९ महिना ६ दिन

१९ वर्ष ६ महिना ७ दिन

१५ वर्ष ४ महिना १७ दिन

७ गुणा

१८ वर्ष २ महिना २४ दिन

२१ वर्ष ३ महिना १३ दिन

१६ वर्ष ८ महिना २१ दिन

८ गुणा

१९ वर्ष ६ महिना १ दिन

२२ वर्ष ९ महिना २६ दिन

१७ वर्ष १० महिना २० दिन

९ गुणा

२० वर्ष ७ महिना १५ दिन

२४ वर्ष २ महिना ५ दिन

१८ वर्ष ११ महिना १ दिन

१० गुणा

२१ वर्ष ७ महिना १७ दिन

२५ वर्ष ४ महिना २३ दिन

१९ वर्ष १० महिना २ दिन


प्रकाशित : असार १६, २०७९ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?