२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

होन्डाको 'मनसुन एक्सचेन्ज' उपहार योजना

काठमाडौँ — होन्डा टू व्हीलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपैयाँसम्मको क्यासब्याक पनि हात पार्न सकिनेछ ।

होन्डाको 'मनसुन एक्सचेन्ज' उपहार योजना

साथै फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । यो योजना असार ५ गतेदेखि असार १० गतेसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकले मात्रै सहभागिता जनाउन सक्नेछन् ।


प्रकाशित : असार ८, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?