कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

एभरेष्ट बैंकका ग्राहकलाई सहारा फिजियोथोरापीमा छुट 

काठमाडौँ — एभरेष्ट बैंक र महाराजगञ्जस्थित सहारा फिजियोथेरापी अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ । अस्पतालले बैंकका कार्डबाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो ।

एभरेष्ट बैंकका ग्राहकलाई सहारा फिजियोथोरापीमा छुट 

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले सो सम्झौता (एमओयू) आदानप्रदान गरे । कार्यक्रममा डा. लम्सालले बैंकका सबै कार्डबाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताए ।


प्रकाशित : जेष्ठ १२, २०७९ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?