बाल्ट्राको स्टेलार हिटर बजारमा

काठमाडौँ — गुणस्तरीय र टिकाउ घरायसी सामाग्री उत्पादन गरी ग्राहकको मन जित्न सफल बाल्ट्रा होम अपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ । यो हिटरमा भित्री पंखा रहेको र आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको कम्पनीले जनाएको छ ।

बाल्ट्राको स्टेलार हिटर बजारमा

अधिकतम २९०० वाट सम्मको क्षमतामा चल्न सक्ने यो हिटरमा गुडाउन मिल्ने पाङ्ग्राहरु रहेका छन् । विभिन्न सुरक्षात्मक विशेषता रहेको यो हिटरले विद्युतीय लोड पनि ब्यालेन्समा राख्नेछ । जाडो मौसमको लागि एकदम उपयुक्त स्टेलार ओइल फिल्ड हिटर २ वर्षको वारेन्टीसहित बजारमा उपलब्ध रहेको बाल्ट्राले जनाएको छ ।


प्रकाशित : पुस ४, २०७८ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?