भायानेटको १७५ एमबीपीएस इन्टरनेटसहित भायाटीभी १२५० रूपैयाँमा

काठमाडौँ — उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यअनुरुप भायानेटले ‘अल्ट्रा–फाई लाइनका प्रोडक्ट’ अफर ल्याएको छ । यस अफरले प्रयोगकर्तालाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने कम्पनीको भनाइ छ । 

भायानेटको १७५ एमबीपीएस इन्टरनेटसहित भायाटीभी १२५० रूपैयाँमा

अल्ट्रा–फाई अन्तर्गत भायानेटले १२५ एमबीपीएस, १७५ एमबीपीएस र २५० एमबीपीएसको तीन वटा योजना ल्याएको छ । यस सिरिजको मुख्य योजना १७५ एमबीपीएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटीभी सदस्यताको साथ आउँछ । जसको वार्षिक सदस्यता लिँदा प्रतिमहिना मात्र १२५० पर्न आउँछ ।

यसका साथै भायानेटले नि:शुल्क इन्टरनेट जडान, नि:शुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजमा १ हजार रिवार्ड अंक प्रदान गर्दैछ, जसले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट योजना रहेको भायानेटको दावी छ ।


प्रकाशित : मंसिर २३, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?