कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जीडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ संचालन

काठमाडौँ — ग्रेट वाल मोटर्स (जीडब्लुएम)गाडीहरूको नेपालका लागि आधिकारिक विक्रेता भीजी इम्क्पेक्सले बिहीबारदेखि टेस्ट ड्राइभ र एक्स्चेन्ज क्याम्प संचालन गरेको छ । आफ्ना दुई एसयूभी थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायनका साथै पीक–अप पावरको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरिएको हो । 

जीडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ संचालन

यो क्याम्प मंसिर १४ गते सकिनेछ । क्याम्पमा सहभागी हुन इच्छुकले थापाथलीस्थित ग्रेट वालमोटर्सको शाोरुममा गई निशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन् । टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकले आकर्षक उपहार पाउनुका साथै ४३ इन्चको एमआई स्मार्ट टीभी जित्ने मौका पाउने छन्।

यस क्याम्पअन्र्तगत ग्राहकले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सक्नेछन् । आकर्षक बोनस, नगद छुट, नि:शुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुने जीडब्लुएमले जनाएको छ ।


प्रकाशित : मंसिर ९, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?