ज्योति विकास बैंकले ल्यायो ‘स्मार्ट सेभिङ’ बचत खाता

कान्तिपुर संवाददाता

काठमाडौँ — ज्योति विकास बैंकले स्मार्ट सेभिङ नामको बचत खाता संचालनमा ल्याएको छ । बचत खातामा ५.७५ प्रतिशत ब्याजदर तोकिएको छ ।

ज्योति विकास बैंकले ल्यायो ‘स्मार्ट सेभिङ’ बचत खाता

यस खातामा शून्य मौज्दातमा निशुल्क डिम्याट खाता, निशुल्क मेरो सेयर रजिष्ट्रेसन, निशुल्क सिआस्बा, निशुल्क मोबाइल बैंकिङ सेवा, निशुल्क इन्टरनेट बैंकिङ सेवा र निशुल्क डेविट कार्डको सुविधा रहेको बैंकले जनाएको छ । बैंकका हाल देशभर १०५ शाखा कार्यालय संचालनमा छन् ।

प्रकाशित : कार्तिक ९, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?