३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एसबिआई बैंकको अध्यक्षमा राजिव अरोराले लिए शपथ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एसबिआई बैंक संचालक समितिको बैठकले राजिव अरोरालाई अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ । अरोराले स्टेट बैंक अफ इण्डियामार्फत संचालक समितिमा प्रतिनिधित्व गर्छन् । नेपाल राष्ट्र बैंकका गर्भनर  महाप्रसाद अधिकारीले उनलाई एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका छन् । 

एसबिआई बैंकको अध्यक्षमा राजिव अरोराले लिए शपथ

अरोराले एसबिआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा समूहको अन्य मामिला हेर्ने गरेको बैंकले जनाएको छ ।


प्रकाशित : कार्तिक ८, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?