ग्लोबल आइएमई बैंकको शाखा ललितपुरको मंगलबजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आइएमई बैंकले ललितपुर महानगरपालिका–१६, मंगलबजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुआतसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ ।

ग्लोबल आइएमई बैंकको शाखा ललितपुरको मंगलबजारमा

बैंकका २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय संचालनमा छन् । २६ लाखभन्दा बढी ग्राहकले सेवा लिँदै आएको बैंकको दावी छ ।


प्रकाशित : कार्तिक ७, २०७८ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?