कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीको बयलवासमा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ६ स्थित बयलवासमा शाखा विस्तार गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीको बयलवासमा

बुधबारबाटै उक्त शाखाबाट कारोबार शुभारम्भ भएको बैंकले जनाएको छ । बैंकको ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।


प्रकाशित : कार्तिक ४, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?