सानिमा बैंकको शाखा काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

सानिमा बैंकको शाखा काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बसबहादुर महर्जनले संयूक्त रुपमा चपली शाखाको उद्घाटन गरे ।

त्यस्तै सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सो नगरपालिका वडा नं. २ का अध्यक्ष कमलनाथ आचार्यले संयूक्त रुपमा बालकोट शाखाको उद्घाटन गरे । बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटिएम. संचालनमा छन् ।


प्रकाशित : कार्तिक ४, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?