१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आईएमई जनरल इन्स्योरेसलाई ‘बेस्ट इप्लोयर अवार्ड’

कान्तिपुर संवाददाता

काठमाडौँ — आईएमई जनरल इन्स्योरेन्स ‘एसिया बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१’ बाट सम्मानित भएको छ ।

आईएमई जनरल इन्स्योरेसलाई ‘बेस्ट इप्लोयर अवार्ड’

मुम्बईमा आयोजित एक समारोहबीच कम्पनीले सो सम्मान प्राप्त गरेको जनाइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त अवार्ड लिए ।

प्रकाशित : आश्विन ३१, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?