कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जेए ग्रुपद्वारा ट्राफिक प्रहरीलाई २ सय थान ज्याकेट सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — जेए ग्रुपले महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्राफिक सुरक्षा ज्याकेट सहयोग गरेको छ ।

जेए ग्रुपद्वारा ट्राफिक प्रहरीलाई २ सय थान ज्याकेट सहयोग

आइतबार एक समारोहका बीच ग्रुपका संस्थापकहरू अनारदेवी श्रेष्ठ, जिज्ञासा अर्याल र श्रेसा शाक्यले वरिष्ठ प्रहरी उपरीक्षक किरण वज्राचार्यलाई ज्याकेट हस्तान्तरण गरे ।

चाडबाडको अवसरमा उक्त सहयोग गरेको ग्रुपले जनाएको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?