जेए ग्रुपद्वारा ट्राफिक प्रहरीलाई २ सय थान ज्याकेट सहयोग- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जेए ग्रुपद्वारा ट्राफिक प्रहरीलाई २ सय थान ज्याकेट सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — जेए ग्रुपले महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्राफिक सुरक्षा ज्याकेट सहयोग गरेको छ ।

आइतबार एक समारोहका बीच ग्रुपका संस्थापकहरू अनारदेवी श्रेष्ठ, जिज्ञासा अर्याल र श्रेसा शाक्यले वरिष्ठ प्रहरी उपरीक्षक किरण वज्राचार्यलाई ज्याकेट हस्तान्तरण गरे ।

चाडबाडको अवसरमा उक्त सहयोग गरेको ग्रुपले जनाएको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्

इटालियन बाथ फिटिंग्स ब्रान्ड ‘मिलानो’ बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बृहत् ग्रुपले सेनेटरी तथा बाथ फिटिंग्सको अन्तर्राष्ट्रिय ब्रान्ड ‘मिलानो’ लाई नेपाली बजारमा भित्र्याएको छ ।

ग्रुपले काठमाडौंको कलंकीमा सोरुमसमेत सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।

यसअघि ग्रुपले दुबईको बहुराष्ट्रिय होम इम्प्रुभमेन्ट रिटेल ब्रान्ड ‘डेन्युब होम’ नेपाली बजारमा ल्याएको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×