एनएमबीका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनएमबीका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — एनएमबी बैंकका ग्राहकहरूले बिग मार्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरूले बिग मार्टमा विभिन्न सामग्रीको खरिद गर्दा उक्त छुट पाउनेछन् ।


प्रकाशित : आश्विन २६, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

‘बाल्ट्रा बडा उत्सव’ योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — बाल्ट्राले चाडपर्वका अवसरमा ‘बाल्ट्रा बडा उत्सव’ योजना ल्याएको छ ।

यो योजनाअनुसार हरेक साता एक जनाले सुनको सिक्री जित्न सक्छन् । यसका लागि देशभर रहेका बाल्ट्राको आधिकारिक सोरुमबाट बाल्ट्राको सामान खरिद गर्नुपर्नेछ ।

विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्नेछ । साथै उपहारमा लाग्ने करसमेत विजेता आफैंले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×