२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एनएमबीका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — एनएमबी बैंकका ग्राहकहरूले बिग मार्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरूले बिग मार्टमा विभिन्न सामग्रीको खरिद गर्दा उक्त छुट पाउनेछन् ।


प्रकाशित : आश्विन २६, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?