उत्कृष्ट एजेन्सीहरूलाई मेटलाइफको पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्ना उत्कृष्ट एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा कम्पनीका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले उत्कृष्ट एजेन्सीहरूलाई सम्मान गरे । मेटलाइफ अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने जीवन बिमा कम्पनी हो ।

प्रकाशित : आश्विन २५, २०७८ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?