उत्कृष्ट एजेन्सीहरूलाई मेटलाइफको पुरस्कार- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्कृष्ट एजेन्सीहरूलाई मेटलाइफको पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्ना उत्कृष्ट एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा कम्पनीका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले उत्कृष्ट एजेन्सीहरूलाई सम्मान गरे । मेटलाइफ अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने जीवन बिमा कम्पनी हो ।

प्रकाशित : आश्विन २५, २०७८ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्

सिटिजन्स बैंक र लस्कर फुड्सबीच सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको पक्नाजोलस्थित लस्कर फुड्स एन्ड डेलिभरी सर्बिसेसबीच बैंकका ग्राहकहरूलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले लस्कर फुड्सको सेवामा विशेष छुट पाउनेछन् ।

प्रकाशित : आश्विन २५, २०७८ ११:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×