सिटिजन्स बैंक र लस्कर फुड्सबीच सम्झौता- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटिजन्स बैंक र लस्कर फुड्सबीच सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको पक्नाजोलस्थित लस्कर फुड्स एन्ड डेलिभरी सर्बिसेसबीच बैंकका ग्राहकहरूलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले लस्कर फुड्सको सेवामा विशेष छुट पाउनेछन् ।

प्रकाशित : आश्विन २५, २०७८ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्

ललितपुरमा सानिमा बैंकका थप २ शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा कार्यालय विस्तार गरेको छ ।

मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगर उपप्रमुख गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले गरे ।

यस्तै, बालकुमारी कार्यालयको उद्घाटन ललितपुर–८ अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले गरे ।

प्रकाशित : आश्विन २५, २०७८ ११:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×