डिसहोमको ‘दिमाग हल्लिने अफर’

कान्तिपुर संवाददाता

काठमाडौँ — डिस मिडिया नेटवर्क (डिसहोम) ले ‘दिमाग हल्लिने अफर’ सुरु गरेको छ ।

डिसहोमको ‘दिमाग हल्लिने अफर’

यो योजनाअनुसार ग्राहकहरुले मासिक ८ सय ९९ रुपैयाँमै सय एमबीपीएसको इन्टरनेट र फाइभ–जी डुअल ब्यान्ड राउटर पाउनेछन् । यसका साथै स्पेन घुम्न जाने अफरसमेत रहेको डिसहोमले जनाएको छ ।

यसैगरी, ‘ह्याप्पी ह्याप्पी पर्वको कनेक्सन’ योजनाअनुसार ४ विजेताले स्पेन घुम्न जाने अवसरसमेत पाउनेछन् ।

प्रकाशित : आश्विन २१, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?