ब्रिटिस कलेजमा बीएससी साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिकको पढाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — द ब्रिटिस कलेजमा बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषयको पढाइ हुने भएको छ ।

ब्रिटिस कलेजमा बीएससी साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिकको पढाइ

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजले नोभेम्बरबाट उक्त विषयको पढाइ सञ्चालन गर्न लागेको हो ।

कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिस्कृत बनाउँदै उक्त विषयको पठनपाठन सुरु गर्न लागेको जनाएको छ । जसलाई युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्ड (यूडब्लूई) को सम्बन्धन छ ।

प्रकाशित : आश्विन १७, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?