एनआईसी एसियाको भाइबर स्टिकर- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआईसी एसियाको भाइबर स्टिकर

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ ।

बैंकले राकुटेन भाइबर कम्युनिटीमार्फत आफ्नो उपस्थिति जनाउन सो स्टिकर सार्वजनिक गरेको हो । यसका साथै बैंकले ‘एनआईसी एसिया भाइबर क्विज बज’ समेत सञ्चालनमा ल्याएको छ ।

जहाँ दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले आकर्षक उपहार जित्न सक्नेछन् । यो क्विज कात्तिक १० सम्म चल्नेछ ।

प्रकाशित : आश्विन १७, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्

बीओकेका ग्राहकलाई स्मार्ट डोकोमा २० प्रतिशत क्यासब्याक

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक अफ काठमान्डु (बीओके) का ग्राहकहरूले स्मार्ट डोकोको दसैं अफरअन्तर्गत २० प्रतिशत क्यासब्याक पाउने भएका छन् ।

बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत स्मार्ट डोकोको प्रयोग गरी उक्त सुविधा लिन सकिनेछ ।

बैंकका ग्राहकहरूले कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशत नगद फिर्ता पाउनेछन् ।

प्रकाशित : आश्विन १७, २०७८ १७:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×