१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एनआईसी एसियाको भाइबर स्टिकर

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकले आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ ।

एनआईसी एसियाको भाइबर स्टिकर

बैंकले राकुटेन भाइबर कम्युनिटीमार्फत आफ्नो उपस्थिति जनाउन सो स्टिकर सार्वजनिक गरेको हो । यसका साथै बैंकले ‘एनआईसी एसिया भाइबर क्विज बज’ समेत सञ्चालनमा ल्याएको छ ।

जहाँ दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले आकर्षक उपहार जित्न सक्नेछन् । यो क्विज कात्तिक १० सम्म चल्नेछ ।

प्रकाशित : आश्विन १७, २०७८ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?