कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सामसङको नयाँ स्मार्टफोन

कान्तिपुर संवाददाता

काठमाडौँ — स्मार्टफोन ब्रान्ड सामसङले नवीनतम प्रविधियुक्त ग्यालेक्सी ए५टूएस फाइभजी फोन नेपाली बजारमा ल्याएको छ ।

सामसङको नयाँ स्मार्टफोन

ग्यालेक्सी ए५टूको विरासतलाई आत्मसात् गर्दै कम्पनीले थप सुविधा समावेश गरी ग्यालेक्सी ए५टूएस फाइभजी स्मार्टफोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

यसमा क्वान्टम्स स्न्यापड्रागन ७७८जी प्रोसेसर, ओआईएसका साथ ६४ जीबी क्वाड क्यामरालगायत विशेषता छन् ।

ग्यालेक्सी ए५टूएस फाइभजीको मूल्य ५३ हजार ९ सय ९९ देखि सुरु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन १४, २०७८ २३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?