कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जावा मोटरसाइकल किन्दा ज्याकेट र कस्टम हेल्मेट

कान्तिपुर संवाददाता

काठमाडौँ — जावाले दसैं तथा तिहारका अवसरमा आफ्नो ग्राहकमुखी योजना ल्याएको छ ।

जावा मोटरसाइकल किन्दा ज्याकेट र कस्टम हेल्मेट

यस योजनामा ग्राहकले नयाँ जावा मोटरसाइकलको खरिदमा राइडिङ ज्याकेट र कस्टम हेल्मेट पाउनेछन् ।

जावाको उक्त ज्याकेट चारै मौसमका लागि उपयुक्त हुने जनाएको छ । नेपालमा जावा मोटरसाइकल अग्नि मोटोइन्क प्रालिले भित्र्याएको हो ।

प्रकाशित : आश्विन १२, २०७८ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?