कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गल्छी गाउँपालिकासँग नबिलको दिगो बैंकिङ सम्झौता

काठमाडौँ — धादिङको गल्छी गाउँपालिकासँग नबिल बैंकले दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको सम्झौता गरेको छ ।

बैंकका वाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतामार्फत स्थानीय स्तरमा सञ्चालित विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तथा तालिम लिई उद्यम गर्न इच्छुकलाई गाउँपालिकाले सिफारिस गरेपछि बैंकले कर्जा उपलब्ध गराउनेछ ।

प्रकाशित : आश्विन ९, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?