एभरेस्टको सीईओमा खालिङ- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एभरेस्टको सीईओमा खालिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ नियुक्त भएका छन् ।

एभरेस्टमा असोज ८ देखि औपचारिक कार्यकाल सुरु गरेका खालिङसँग ३५ वर्षदेखि बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

प्रकाशित : आश्विन ८, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनबारीमा सानिमाको शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले शुक्रबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे ।

प्रकाशित : आश्विन ८, २०७८ २१:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×