कञ्चनबारीमा सानिमाको शाखा- बजार - कान्तिपुर समाचार

कञ्चनबारीमा सानिमाको शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले शुक्रबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे ।

प्रकाशित : आश्विन ८, २०७८ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्

कामना बैंकको ‘केएस डीजी’ वालेट

कान्तिपुर संवाददाता

काठमाडौँ — कामना सेवा विकास बैंकले ‘केएस डीजी’ वालेट सञ्चालनमा ल्याएको छ ।

बैंकले मनम इन्फोटेकको सहकार्यमा उक्त डिजिटल वालेट सेवा सञ्चालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त सेवाको उद्घाटन गरे ।

यसमार्फत ग्राहकले खाता खोल्न र कर्जा आवेदन दिनेलगायत सेवा प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित : आश्विन ८, २०७८ २१:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×