११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

कञ्चनबारीमा सानिमाको शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

कञ्चनबारीमा सानिमाको शाखा

बैंकले शुक्रबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे ।

प्रकाशित : आश्विन ८, २०७८ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?