ईपीएलको कनेक्टेड पार्टनरमा एनसेल

काठमाडौँ — एनसेल आजियाटा बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल) को कनेक्टेड पार्टनरका रूपमा जोडिएको छ ।

ईपीएलको कनेक्टेड पार्टनरमा एनसेल

कीर्तिपुर त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबादेखि सुरु हुने ईपीएलमा फोरजी सेवाका साथ जोडिएको एनसेलले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७८ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?