कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

१६ प्रतिशत लाभांश दिने सिटिजन्सको घोषणा

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुने गरी शुक्रबार बसेको बैंकको सञ्चालक समिति बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट नगद लाभांश र बोनस सेयरसहित १६ प्रतिशत लाभांश वितरण स्वीकृत गरिएको बैंकले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन ८, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?