कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘चाडपर्वको उमंग हेभल र पोयर चढी दंग’ योजना

काठमाडौँ — नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले ‘चाडपर्वको उमंग हेभल र पोयर चढी दंग’ योजना ल्याएको छ ।

‘चाडपर्वको उमंग हेभल र पोयर चढी दंग’ योजना

यो योजना ग्रेटवालका दुई एसयूभी सवारी तेस्रो जेनेरेसनको हेभल एच ६, हेभल जुलियन र पोयर पिकअपमा लागू हुनेछ । योजनाअनुसार ग्राहकले ६ लाख रुपैयाँसम्म फाइदा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यी सवारी खरिदमा एक वर्षको नि:शुल्क सडक कर, विस्तृत बिमा र फाइनान्सको सुविधासमेत रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित : आश्विन ७, २०७८ २३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?