स्प्राइटमा पल्सर १२५ सीसी जित्ने अवसर- बजार - कान्तिपुर समाचार

स्प्राइटमा पल्सर १२५ सीसी जित्ने अवसर

कान्तिपुर संवाददाता

काठमाडौँ — स्प्राइट नेपालले ‘स्क्रिन टाइम प्रमोसनल अभियान’ सुरु गरेको छ ।

यो अभियानमार्फत उपभोक्ताले हरेक साता एक थान बजाज पल्सर १२५ सीसी, एक थान सामसङ ४३ इन्चको टेलिभिजन र ५ थान सामसङ एफ २२ मोबाइल जित्न सक्नेछन् ।

साथै हरेक दिन लक्की ड्रअन्तर्गत पाँच जनाले सामसङ एफ २२ जित्नेछन् । यो अभियानमा सहभागी हुन उपभोक्ताले लेबलमा रहेको क्युआर कोड स्क्यान गरी लगइन गर्नुपर्नेछ ।

प्रकाशित : आश्विन ७, २०७८ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्

सानिमाका ग्राहकलाई सस्तो डिलमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — सस्तो डिलमा सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकले छुट पाउने भएका छन् ।

नजिकिँदै गरेको दसैंको अवसरमा सस्तो डिलले ल्याएको ‘बिग डिल एट सस्तो डिल’ योजनाअन्तर्गत ग्राहकले उक्त छुट पाउने भएका हुन् ।

बैंक र सस्तो डिलबीच भएको सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट पाउनेछन् । यो योजना असोज १५ सम्म लागू हुने जनाइएको छ ।

प्रकाशित : आश्विन ७, २०७८ २१:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×