स्प्राइटमा पल्सर १२५ सीसी जित्ने अवसर

काठमाडौँ — स्प्राइट नेपालले ‘स्क्रिन टाइम प्रमोसनल अभियान’ सुरु गरेको छ ।

स्प्राइटमा पल्सर १२५ सीसी जित्ने अवसर

यो अभियानमार्फत उपभोक्ताले हरेक साता एक थान बजाज पल्सर १२५ सीसी, एक थान सामसङ ४३ इन्चको टेलिभिजन र ५ थान सामसङ एफ २२ मोबाइल जित्न सक्नेछन् ।

साथै हरेक दिन लक्की ड्रअन्तर्गत पाँच जनाले सामसङ एफ २२ जित्नेछन् । यो अभियानमा सहभागी हुन उपभोक्ताले लेबलमा रहेको क्युआर कोड स्क्यान गरी लगइन गर्नुपर्नेछ ।

प्रकाशित : आश्विन ७, २०७८ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?